Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

तीन उपप्रधानमन्त्रीसहित शपथ लिँदै प्रधानमन्त्री प्रचण्ड, गृहमा रवि लामिछानेको दाबी

तीन उपप्रधानमन्त्रीसहित शपथ लिँदै प्रधानमन्त्री प्रचण्ड, गृहमा रवि लामिछानेको दाबी


  • 2.1K
    Shares

    तीन उपप्रधानमन्त्रीसहित शपथ लिँदै प्रधानमन्त्री प्रचण्ड, गृहमा रवि लामिछानेको दाबी

    प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको हो ।

    स्रोतका अनुसार तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको जिम्मेवारी पाउने भएका हुन् । प्रधानमन्त्री प्रचण्डको शपथ राष्ट्रपति कार्यालय शीतल निवासमा केहीबेरमा हुँदैछ ।

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १५:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij