२०८२ माघ १६ गते शुक्रवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयकाे दाबी गरेका छन्।
साेमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी सत्तारूढ गठबन्धनकाे बैठकमा लामिछानेले यस्ताे दाबी गरेका हुन्।
सरकारमा सहभागी सबै दलकाे उक्त बैठकमा नेकपा एमालेबाट एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईकाे दाबी रहेकाे छ भने माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठकाे रहेकाे छ।
स्राेतका अनुसार रविकाे नेतृत्वमा सरकारमा सहभागी रास्वपालाई उपप्रधानमन्त्री दिने विषयमा सम्भावना देखिए पनि गृहकाे विषयमा सम्भावना कम छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij