Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

एमालेले विष्णु पौडेलसहित चार जनालाई आजै सरकारमा पठाउने तयारी

एमालेले विष्णु पौडेलसहित चार जनालाई आजै सरकारमा पठाउने तयारी


  • 1.9K
    Shares

    एमालेले विष्णु पौडेलसहित चार जनालाई आजै सरकारमा पठाउने तयारी

    काठमाडौं । नेकपा एमालेले विष्णु पौडेलको नेतृत्वमा चार जनालाई आजै सरकारमा पठाउने भएको छ ।

    नेकपा एमालेका एक नेताकाअनुसार पौडेलसहित ज्वाला साह, राजेन्द्रकुमार राई, दामोदर भण्डारीलाई सरकारमा पठाउने तयारी गरेको छ ।

    आजै शपथ गराउने तयारी गरेको भए पनि पार्टीले अन्तिम निर्णय भने गरेको छैन ।

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - १४:२२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij