Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

कर्णाली प्रदेशसभा: एमालेका जेष्ठ सदस्य शाहले लिए शपथ

कर्णाली प्रदेशसभा: एमालेका जेष्ठ सदस्य शाहले लिए शपथ


  • 2.0K
    Shares

    कर्णाली प्रदेशसभा: एमालेका जेष्ठ सदस्य शाहले लिए शपथ

    कर्णाली प्रदेशसभाका जेष्ठ सदस्य एमालेका विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् । शाह ६६ वर्षका भए । उनी एमाले प्रदेश अध्यक्ष हुन् । 

    प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अब अन्य सदस्यहरूलाई शपथ खुवाउने छन् । प्रदेशसभा सचिवालयका अनुसार अन्य सांसदहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ ।

    शपथ ग्रहण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, लगायतका अन्य नवनिर्वाचित सांसदहरुको सहभागिता पनि रहेको थियो । 

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - ११:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij