Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने, को–को हुँदै छन् मन्त्री ?

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने, को–को हुँदै छन् मन्त्री ?


  • 3.1K
    Shares

    उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने, को–को हुँदै छन् मन्त्री ?

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

    शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोह आयोजना हुँदै छ ।  प्रधानमन्त्रीमा प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ ।

    एमालेले उपाध्यक्ष विष्णु पौडेलकाे नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि सरकारमा पठाउने तयारी भइरहेको एमालेले स्रोतले जनाएको छ । 

    अहिलेको अवस्थामा एमाले अर्थ र गृहमध्ये एउटा मन्त्रालय पाउने छ । एमालेले प्रचण्ड नेतृत्वको सरकारमा एमाले सचिव गोर्कण विष्ट, प्रदेश–१ बाट इन्चार्ज देवराज घिमिरे र वसन्त नेम्बाङलाई सरकार पठाउने तयारी गरिरहेको एमालेका एक नेताले जानकारी दिए । 

    प्रकाशित मिति :पौष ११ २०७९ सोमवार - ११:४१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij