२०८२ माघ १६ गते शुक्रवार
दुईभन्दा बढी दलका सांसदहरुको बहुमतसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको दाबी गर्न शीतल निवास पुगेका छन्।
उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको साथ लिएर प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij