Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड, ओलीसँगै उभिएर गरे अभिवादन

अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड, ओलीसँगै उभिएर गरे अभिवादन


  • 2.3K
    Shares

    अन्ततः बालकोटको बार्दलीमा प्रचण्ड, ओलीसँगै उभिएर गरे अभिवादन

    प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट गरेको वहुचर्चित दृष्यमा अन्ततः प्रचण्ड पनि डेढ वर्षपछि मिसिएका छन् ।

    सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे । बैठकस्थलबाट बाहिरिएका दुवै नेता बार्दलीमा पुगेर समर्थकहरुलाई अभिवादन गरेका थिए ।

    तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १६:५१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij