Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

बालकोट बैठकबारे बालेन्द्र शाहले गरे यस्तो प्रश्न– देश व्यापार हो ? खेल हो ?

बालकोट बैठकबारे बालेन्द्र शाहले गरे यस्तो प्रश्न– देश व्यापार हो ? खेल हो ?


  • 1.9K
    Shares

    बालकोट बैठकबारे बालेन्द्र शाहले गरे यस्तो प्रश्न– देश व्यापार हो ? खेल हो ?

    नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको विषयमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कटाक्ष गरेका छन् ।

    नयाँ सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच बालकाेटमा छलफल भइरहेको छ ।

    यसै प्रसङ्गलाई लिएर बालेन्द्रले देश के हो ? व्यापार हो ? खेल हो ? भन्दै प्रश्न गरेका हुन् ।

     

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १५:२४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij