Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

ओली निवासमा नयाँ गठबन्धनको तयारी, चार दलका नेताको संयुक्त छलफल सुरु

ओली निवासमा नयाँ गठबन्धनको तयारी, चार दलका नेताको संयुक्त छलफल सुरु


  • 1.8K
    Shares

    ओली निवासमा नयाँ गठबन्धनको तयारी, चार दलका नेताको संयुक्त  छलफल सुरु

    सत्ता गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड बालकोट पुगेपछि नयाँ गठबन्धनको छलफल सुरु भएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरु सहभागी छन् ।

    बैठकमा जसपा अध्यक्ष अशोक राई पनि छन् । एमाले, माओवादी, रास्वपा र जसपाका नेताहरुको बैठक बालकोटमा शुरु भएको हो । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि ओलीलाई भेटेका थिए ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १४:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij