Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

शक्ति भागवण्डामा कुरा नमिलेपछि बैठक छोडेर ओली भेट्न बालकोट हानिए प्रचण्ड

शक्ति भागवण्डामा कुरा नमिलेपछि बैठक छोडेर ओली भेट्न बालकोट हानिए प्रचण्ड


  • 1.7K
    Shares

    शक्ति भागवण्डामा कुरा नमिलेपछि बैठक छोडेर ओली भेट्न बालकोट हानिए प्रचण्ड

    शक्ति भागवण्डामा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट हानिएका छन् ।

    प्रधानमन्त्री देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री र राष्ट्रपति दुवैमा आफ्नो अडान नछोडेपछि बैठक बीचमै छोडेर उनी माओवादीका अर्का नेता देव गुरूङसँग ओलीलाई भेट्न गएका हुन् ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १३:४६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij