Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

रास्वपा सरकारमा जाने-नजाने निर्णय गर्न संसदीय दलको बैठक आज बस्दै

रास्वपा सरकारमा जाने-नजाने निर्णय गर्न संसदीय दलको बैठक आज बस्दै


  • 1.7K
    Shares

    रास्वपा सरकारमा जाने-नजाने निर्णय गर्न संसदीय दलको बैठक आज बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बोलाइएको छ । दिउसो बस्ने बैठकले सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।

    एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा आफूहरूले पाउने मन्त्रालयको संख्या र केही एजेन्डा स्पष्ट पारिने ती नेताको भनाइ छ ।

    सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै छ ।

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - ११:२९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij