Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

शीतल निवासमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

शीतल निवासमा ओली, प्रचण्ड र खनालको भलाकुसारी


  • 1.9K
    Shares

    शीतल निवासमा ओली, प्रचण्ड र खनालको भलाकुसारी

    काठमाडौं । बुधबार प्रतिनिधिसभाको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको शपथ समारोहमा तीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाल एक ठाउँमा भेटिए ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा उनीहरु एउटै लहरमा बसेका थिए । त्यस क्रममा ओलीले प्रचण्ड र खनालसँग कुराकानी गरेका थिए । सार्वजनिक कार्यक्रममा यी नेताहरु धेरै पछि सँगै भेटिएका हुन् ।

    चुनावपछि ओलीले फोन गरेर प्रचण्डलाई बधाई दिएका थिए । त्यसपछि उनीहरुबीच संवाद भएको सार्वजनिक भएको छैन ।

    प्रकाशित मिति :पौष ६ २०७९ बुधवार - १६:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij