Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै


  • 1.7K
    Shares

    काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपराह्न ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

    कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू छन्।

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - ११:१९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij