Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

केपी ओली र रवि लामिछानेबीच भेटवार्ता, भावी सत्ता समीकरणबारे छलफल

केपी ओली र रवि लामिछानेबीच भेटवार्ता, भावी सत्ता समीकरणबारे छलफल


  • 1.8K
    Shares

    केपी ओली र रवि लामिछानेबीच भेटवार्ता, भावी सत्ता समीकरणबारे छलफल

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछाने र ओलीबीच शनिबार राति बालकोटमा भेटवार्ता भएको हो ।

    भेटका क्रममा एकर्कामा बधाई साटासाटका साथै आगामी दिनमा गर्न सकिने राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ । उनीहरूबीच भावी सत्ता समीकरणका विषयमा पनि छलफल भएको थियो ।

    प्रकाशित मिति :पौष ३ २०७९ आइतवार - ११:११:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij