Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

जसपाले बोलायो राजनीतिक समितिको बैठक, तीन एजेण्डा तय

जसपाले बोलायो राजनीतिक समितिको बैठक, तीन एजेण्डा तय


  • 2.2K
    Shares

    जसपाले बोलायो राजनीतिक समितिको बैठक, तीन एजेण्डा तय

    जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ ।  बैठक आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो । 

    बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा,  विधान अधिवेशन र  पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

     जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ । तर सो निर्वाचनमा अध्यक्ष उपेन्द्र यादव भने पराजित भएका थिए । यस्तै प्रदेशतर्फ पनि जसपाको अघिल्लो निर्वाचनको तुलनामा नतिजा कमजोर आएको छ।  

    प्रकाशित मिति :पौष १ २०७९ शुक्रवार - १६:१३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij