२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका ९२८ कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले गत असारसम्म बढुवाका लागि आवेदन दिएका चौथोबाट पाँचौँ तहमा कर्मचारीको बढुवा गरेको हो ।
विभागले स्तरवृद्धिको विवरणमा कुनै त्रुटि भए ३५ दिनभित्र सच्याउनका लागि निवेदन दिन सम्बन्धित कर्मचारीहरूमा सूचित गरेको छ ।
बढुवा भएका कर्मचारीको नामावली :
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij