Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

आयोगले बिहीबार निर्वाचन परिणामको प्रतिवेदन राष्‍ट्रपतिलाई बुझाउने

आयोगले बिहीबार निर्वाचन परिणामको प्रतिवेदन राष्‍ट्रपतिलाई बुझाउने


  • 2.3K
    Shares

    आयोगले बिहीबार निर्वाचन परिणामको प्रतिवेदन राष्‍ट्रपतिलाई बुझाउने

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए ।

    प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए ।

    बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिवेदन पेस भएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने बताए ।

    प्रकाशित मिति :मंसिर २८ २०७९ बुधवार - १४:३५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij