Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब कति ?


  • 2.5K
    Shares

    साइप्रसले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

    साइप्रसले नेपाली कामदारको माग गरेको छ । mavromatis employment bureau ltd कम्पनीले ७ जना नेपाली कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ४१ हजार बढि पाउनेछ । इच्छुक कामदारले एप्स सर्भिस प्रालिको कार्यालय बालकुमारी ललितपुरमा कार्तिक २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै भिसा स्ट्याम्पीङ शुल्क,  हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :कार्तिक १६ २०७९ बुधवार - १५:२९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij