Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त


  • 2.1K
    Shares

    • images
    आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त
    images

    पछिल्लो २४ घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ जनामा गरिएको नमुना परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ५२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

    प्रकाशित मिति :कार्तिक १४ २०७९ सोमवार - १५:५५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij