२०८२ माघ ८ गते बिहिवार
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले पहिले फिल्डिङ गर्ने भएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। आर्मीले एपीएफविरुद्धको खेलमा तिव्रगतिका बलर सोमपाल कामीलाई बेन्चमा राखेको छ। सोमपाललाई डेंगु संक्रमणभएपछि उनी टोली बाहिर रहेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij