Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मलेसियामा आकर्षण तलबसहित पुरुष कामदारको माग, के-के छन् सुविधा ?

मलेसियामा आकर्षण तलबसहित पुरुष कामदारको माग, के-के छन् सुविधा ?


  • 2.5K
    Shares

    मलेसियामा आकर्षण तलबसहित पुरुष कामदारको माग, के-के छन् सुविधा ?

    मलेसियाले नेपाली कामदारको माग गरेको छ । मलेसिया सहरमा रहेको एक कम्पनीले २०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कर्मचारी बस्ने सुविधा भएपनि खाना व्यवस्था भने कामदार आफैँले गर्नुपर्नेछ । 

    कामदारले बस्ने सुविधासहित मासिक तलब ४२ बढि पाउनेछ । इच्छुक कामदारले माईदस्टोन इम्प्लोईमेन्ट सर्भिस प्रा.लि.हनुमानस्थान कुपण्डोल ललितपुरमा असोज २६ र २७ गते अन्तरवार्ता दिनु पर्नेछ ।

    स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :आश्विन ११ २०७९ मंगलवार - १४:३८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij