२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग छलफल गरेका छन् ।
शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा दाहालले उनीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई दाहालले लेखेको पत्र र सचिवालयमा पेश गरेको राजनीतिक दस्तावेजका कारण नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।
दाहालको सो राजनीतिक प्रतिवेदनमाथि प्रति जवाफ दिन ओलीले १० दिनको समय मागेका थिए । अब मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले त्यसको जवाफ पत्रबाटै दिनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij