Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बहराइनमा रोजगारको अवसर, २०० जना नेपाली कामदारको माग

बहराइनमा रोजगारको अवसर, २०० जना नेपाली कामदारको माग


  • 12.2K
    Shares

    बहराइनमा रोजगारको अवसर, २०० जना नेपाली कामदारको माग

    बहराइनको एक कम्पनीले ठुलो मात्रामा नेपाली कामदारको माग गरेको छ । बहराइनको ड्रीम प्रपर्टी डेव्लवमेन्ट कम्पनीले दुई पदका लागी २०० जना  नेपाली पुरुष कामदारको माग गरेको हो ।  कम्पनीले सुपर भाइजर र मेन्टेन्स क्लिरिक कामका लागी कामदारको माग गरेको हो । 

    कामदारले खान बस्न सहित क्रमस ९२ हजार ७ सय र ३० हजार ९ सय तलब पाउने छन् भने कम्पनीको नियम अनुसार ओभर टाईम र बार्षिक बिदा पाउने छन् । कम्पनीमा हप्तामा ६ दिन र दैनीक ८ घण्टा काम गर्न पर्ने छ । 

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

    अनतर्वार्ता यहीँ माघ १६ गते नाइस रिक्रुटिङ कम्पनी को कार्यालय सामाखुसीमा हुनेछ ।

    प्रकाशित मिति :माघ १३ २०७७ मंगलवार - १९:५३:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij