Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुबेतमा नेपाली महिला/ पुरुष कामदारको माग, सुविधा के के ?

कुबेतमा नेपाली महिला/ पुरुष कामदारको माग, सुविधा के के ?


  • 2.8K
    Shares

    कुबेतमा नेपाली महिला/ पुरुष कामदारको माग, सुविधा के के ?

    कुबेतले नेपाली कामदारको माग गरेको छ । कुबेत सहरमा रहेको Petra Food Manufacturing Co.कम्पनीले विभिन्न पदका लागि ८ जना पुरुष र ११ महिला गरी  १८ जना नेपाली कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले मासिक तलब खन बस्नसहित ५३ हजार माथिदेखि ७९ हजार बढि पाउनेछन् । इच्छुक कामदारले Fusion International Pvt, Ltd. कार्यालय नयाँ बानेश्वर काठमाडौंमा साउन २३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमामा कर्मचारी आफैँले गनुपर्ने छ भने हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :श्रावण १७ २०७९ मंगलवार - १५:०१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij