Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३३ वर्षीया महिलामाथि जबरजस्ती करणी

३३ वर्षीया महिलामाथि जबरजस्ती करणी


  • 7.6K
    Shares

    ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी

    काठमाडौं । भक्तपुरमा ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

    जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-३ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१० घर भएका ५१ वर्षीय भरत बोहोरालाई शनिवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

    भरतले ती महिलालाई माघ २ गते उनकै कोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि रामेछाप मन्थलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

     

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १३:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij