Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यूएइमा रोजगारको अवसर, २५० नेपाली कामदारको माग

यूएइमा रोजगारको अवसर, २५० नेपाली कामदारको माग


  • 8.3K
    Shares

    यूएइमा रोजगारको अवसर, २५० नेपाली कामदारको माग

    यूएइको एक कम्पनीले ठुलो संख्यामा नेपाली कामदारको माग गरेको छ ।  यूएइको सर्भियू एलएलसी कम्पनीले २५० जना नेपाली पूरुष कामदारको माग गरेको हो ।  

    कम्पनीले क्लिनरका लागी २ सय र सेक्यूरीटी गार्डका लागी ५० जना नेपाली पूरुष कामदारको माग गरेको छ । जस्को तलब खान बस्न सहित क्रमसः  २५ हजार ५ सय र ३८ हजार ३ सय नेपाली रकम तलब रहेको छ । 

    कामदारले हप्तामा ६ दिन दैनीक ८ घण्टा काम गर्नु पर्ने छ । अन्तरर्वार्ता  यही माघ १५ गते अल जफारा हयूमन रिसोर्स को कार्यालय सिनामंगलमा हुनेछ । कामदारको करार अवधि २ बर्षको रहेको छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

     

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - १९:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij