Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फ्रि भिसा, फ्रि टिकट र शून्य लागतमा मलेसियामा रोजगारीको अवसर, मासिक तलब कति ?

फ्रि भिसा, फ्रि टिकट र शून्य लागतमा मलेसियामा रोजगारीको अवसर, मासिक तलब कति ?


  • 2.9K
    Shares

    फ्रि भिसा, फ्रि टिकट र शून्य लागतमा मलेसियामा रोजगारीको अवसर, मासिक तलब कति ?

    मलेसियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।  CAREGLOVE GLOBAL SDN BHD एक कम्पनीले विभिन्न पदका लागि १०० जना पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

    कामदारले बस्ने सुविधा सहित मासिक तलब ४२ हजार बढि पाउनेछ । इच्छुक कामदारले Frontline REcruitment Pvt.Ltd.कार्यालय काठमाडौंमा असार १४ गते अन्तरवार्ता दिनुपर्ने छ । 

    भिसा शुल्क, स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :आषाढ १२ २०७९ आइतवार - १५:१२:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij