Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ आउँदै

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ आउँदै


  • 9.2K
    Shares

    ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ आउँदै
    images

    काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले रू ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ विक्री गर्ने भएको छ । 

    कम्पनीले स्थानियमा विक्री हुन नसकेको १६ लाख ९६ हजार ४०० कित्ता शेयर समेत जोडेर सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।

    उक्त आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते बोर्डको स्वीकृति पाएको छ । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
     

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १६:२०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij