Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न


  • 10.8K
    Shares

    इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न
    images

    काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव २०७७ माघ ७ गते केन्द्रीय कार्यालय गैंडाकोट नवलपुरमा सरसफाई कार्यक्रम गरी सम्पन्न गरियो ।

    उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण कुमार लामा ज्यूले सरसफाइ कार्यक्रममा आवद्ध कर्मचारी, स्थानीय समाजसेवीलाई धन्यावाद् ज्ञापन गर्दै २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ४६ हजार
    भन्दा बढी सदस्यलाई सेवा पुर्याएको रू. ३ अर्व ४ करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा रू. ७८ करोड निक्षेप जम्मा गरेको जानकारी दिनुभयो ।

    संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको, निक्षेप र कर्जा सेवा ग्राहकको आवश्यकता अनुसार स्वीकार गरी उपलब्ध गराएको, समय सापेक्ष उद्यमी बन्न तालीम उपलब्ध गराई रहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ्ग सुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवी प्रकोपमा परेका सदस्यहरुलाई राहत, सुत्केरी सुबिधा प्रदान गरिरहेको व्यहोरा जानकारी गराइयो । 

    प्रकाशित मिति :माघ ८ २०७७ बिहिवार - १२:३५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij