Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भोलिदेखि मतदाता नामावली संकलन, छुटेकाहरूलाई सम्पर्क गर्न जिल्ला प्रशासनको आग्रह

भोलिदेखि मतदाता नामावली संकलन, छुटेकाहरूलाई सम्पर्क गर्न जिल्ला प्रशासनको आग्रह


  • 2.9K
    Shares

    भोलिदेखि मतदाता नामावली संकलन, छुटेकाहरूलाई सम्पर्क गर्न जिल्ला प्रशासनको आग्रह
    images

    काठमाडौं । असार १ गते (भोलि) देखि मतदाता नामावली संकलन कार्य पुनः सुचारु हुँदै छ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने जनाइएको छ । 

    जिल्ला प्रशासनले सूचनामा जारी गर्दै काठमाडौं जिल्ला बाहेकहरूको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । 

     

    286282195_754980479012732_436033159336868127_n.jpg

     

    प्रकाशित मिति :जेठ ३१ २०७९ मंगलवार - ११:०५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij