Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता

क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता


  • 2.9K
    Shares

    क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानका महाप्रबन्धक ब्रिटेन्ट खनाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

    महाप्रबन्धक खनाल र मेयर शाहबीच महानगरपालिकामा क्रिकेटको प्रवर्द्धनको विषयमा छलफल भएको क्यानले जनाएको छ । साथै आगामी काठमाडौँ मेयर्स कपको आयोजनको लागि पनि क्यानले प्रस्ताव राखेको छ ।

    काठमाडौँका मेयर शाह क्रिकेटलगायत खेलकुदमा रुचि राख्ने व्यक्तित्व पनि हुन् ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १६:०३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij