Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित


  • 3.3K
    Shares

    लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पारित
    images

    लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० काे नीति तथा कार्यक्रम पारित भएको छ ।

    आइतबार बसेकाे प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हाे ।

    यसअघि प्रदेश सरकारकाे नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भाेजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

    बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १५:५७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij