Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पूर्व प्रधानसेनापति कट‍्वालको मिर्गौलामा समस्या

पूर्व प्रधानसेनापति कट‍्वालको मिर्गौलामा समस्या


  • 2.7K
    Shares

    पूर्व प्रधानसेनापति कट‍्वालको मिर्गौलामा समस्या
    images

    पूर्व प्रधानसेनापति रुक्माङ्गत कट‍्वालको मिर्गौलामा समस्या देखिएको छ ।

    दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट‍्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ ।

    सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट‍्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ । 

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १४:४८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij