Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गंगालाल अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी

गंगालाल अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी


  • 2.1K
    Shares

    गंगालाल अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी
    images

    काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले विभिन्न पदमा आन्तरिक र खुला तथा समावेशी प्रतियोगिताबाट कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलेको छ । खुला तथा समावेशीबाट ५७ जना र आन्तरिकबाट ४३ जना गरी १०० जना कर्मचारी स्थायी पदपूर्ति गर्न लागिएको हो ।

    वरिष्ठ कन्सल्यान्ट कार्डियाक सर्जन, वरिष्ठ कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्यान्ट कार्डियोलोजिस्ट, कन्सल्टेन्ट एनस्थेसिस्ट, वरिष्ठ नर्सिङ सुपरभाइजर, प्रशासन उपप्रमुख, वरिष्ठ फर्मासिस्ट, ल्याब टेक्नोलोजिस्ट, प्रशासन सहायक लगायत पदमा दरखास्त आह्वान गरिएको छ ।

    कुनै पदमा आजको दिनदेखि ३० दिनभित्र र कुनै पदमा २१ दिनभित्र दरखास्त दिनुपर्ने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

    हेर्नुहोस् सूचना:

     

    sssssss.jpg

    प्रकाशित मिति :जेठ २९ २०७९ आइतवार - १३:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij