२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिएको १९औँ फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षामा २५.९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
शनिबार लिइएको परीक्षामा सहभागी ७८७ मध्ये २०४ जना मात्र उत्तीर्ण भएको परिषद्को नतिजामा उल्लेख छ । परीक्षा काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij