Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा


  • 2.3K
    Shares

    नारायणगढ-मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा
    images

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको बाटो पुनः सञ्चालनमा आएको छ।

    शुक्रबार बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको थियो। आज बिहान सवा ११ बजेदेखि अवरोध हटाएर बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

    नाम्सीपुल छेवैमा सुख्खा पहिरो खसी दुईतर्फी बाटो बन्द भएकोले सवारी साधन तथा यात्रुहरु सुरक्षित स्थानमा रहन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको थियो।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - ११:४४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij