Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति, यस्तो छ सहमतिपत्र

काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति, यस्तो छ सहमतिपत्र


  • 1.9K
    Shares

    काठमाडौंको फोहोर उठाउन मध्यरातमा सहमति, यस्तो छ सहमतिपत्र
    images

    काठमाडौं महानगरपालिका र सिस्डोल–बन्चरे डाँडाबासीबीच काठमाडौंको फोहोर उठाउने सहमति भएको छ।

    गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयबासी काठमाडौंको फोहोर व्यवस्थापन गर्न दिन सहमत भएका हुन्।

    बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहदेखि सिस्डोल–बन्चरेडाँडा क्षेत्रका वडाध्यक्षहरुको उपस्थित थियो।

    बिगत केही दिनदेखि स्थानीयबासीले काठमाडौंको फोहोर बन्चरेडाँडा ल्याडफिल साइडमा लैजान रोक्दै आएका थिए। फोहोर व्यवस्थापन सम्बन्धी केही दिन अघि भएको सम्झौता पनि स्थानीयले मानेका थिएनन्।

    हेर्नुस् सहमति पत्र:

    286376998_426708495941195_4185060717359239928_n_WCJfijlP1N.jpg286463642_580176853528653_174459969434115007_n_82CdAkPDGH.jpg

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १०:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij