Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

जाजरकोटमा बाेलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ५ जनाको अवस्था गम्भीर

जाजरकोटमा बाेलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ५ जनाको अवस्था गम्भीर


  • 2.8K
    Shares

    जाजरकोटमा बाेलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ५ जनाको अवस्था गम्भीर
    images

    जाजरकोटमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका- ५ गर्खाकोटमा जीप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्वरको बोलेरो जीप वडा नं ५ को गर्खाकोट भन्ने स्थानमा दुर्घटनामा परेको पालिकाका प्रवक्ता रामबहादुर नेपालीले जानकारी दिए ।

    उनका अनुसार ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था सामान्य रहेको छ ।
    जीपमा सवार जम्मा ११ जना रहेका थिए ।

    प्रकाशित मिति :जेठ २७ २०७९ शुक्रवार - १०:२७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij