२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरू भएको छ ।
आइतबारदेखि निरन्तर बहस भइरहेको संसद विघटनको मुद्दामा मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन् । यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij