Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जम्मू–कश्मीरमा सुरक्षाकर्मीसँगको भिडन्तमा ४ लडाकू मारिए, एक सुरक्षाकर्मी घाइते

जम्मू–कश्मीरमा सुरक्षाकर्मीसँगको भिडन्तमा ४ लडाकू मारिए, एक सुरक्षाकर्मी घाइते


  • 8.0K
    Shares

    जम्मू–कश्मीरमा सुरक्षाकर्मीसँगको भिडन्तमा ४ लडाकू मारिए,   एक सुरक्षाकर्मी घाइते

    जम्मू–कश्मीरको नगरौटामा सुरक्षाकर्मीसँगको भिडन्तमा ४ लडाकू मारिएका छन् । झडपमा एक सुरक्षाकर्मी घाइते भएका छन् ।

    उक्त मूठभेठ बिहीबार बिहान बन टोल प्लाजानजिकै भएको हो । ट्रकमा आएका लडाकूहरु कश्मीरतर्फ गइरहेको बताइएको छ। घटनापछि टोल प्लाजाआसपास सुरक्षा सतर्कता बढाइएको छ । एजेन्सी
     

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - ११:३७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij