Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीलाई एक नम्बरी भगौडा भन्दै भीम रावलले भने - ओली ठ्वास-ठ्वास्ती गन्हाएर बालुवाटारनै गन्धे भयो 

ओलीलाई एक नम्बरी भगौडा भन्दै भीम रावलले भने - ओली ठ्वास-ठ्वास्ती गन्हाएर बालुवाटारनै गन्धे भयो 


  • 5.8K
    Shares

    ओलीलाई एक नम्बरी भगौडा भन्दै भीम रावलले भने - ओली ठ्वास-ठ्वास्ती गन्हाएर बालुवाटारनै गन्धे भयो 

    काठमाडौं । मुलुकको प्रधानमन्त्रीमा सुगन्ध हुनु पर्ने तर दुर्गन्धले  छेउ पर्ने नहुने भएको भन्दै भीम रावलले ओली प्रति कडा तीर हानेका छन् । नेकपा प्रचण्ड–माधव पक्षका नेता  रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका हुन्  ।

    प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए ।

    उनले ओलीलाई  सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्यंग्य गरे । उनले भने, ओलीलाई सिद्धान्त र नीतिका साबुनका डल्लाले धोयौं, बिधिको डल्ला ले धोयौं । त्यसरी धुँदा धुँदा कयौं ड्रमका ड्रम सिद्धान्त सकिए । ओली कहिल्यै नसप्रिने उनको धारणा थियो।

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १५:४७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij