Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाका मंसिर ३० गतेसम्म रोक

नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाका मंसिर ३० गतेसम्म रोक


  • 8.8K
    Shares

    नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाका मंसिर ३० गतेसम्म रोक

    काठमाडौं । अध्यागमन विभागले नेपाल प्रवेश गर्ने नाकाहरुमा आगामी मंसिर ३० गतेसम्मका लागि प्रवेशमा रोक लगाउने निर्णयलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    नेपाल सरकारले गत कार्तिक २४ गतेबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवात जावतलाई मसिंर ३० गते मध्यरात सम्मका लागि रोक लगाएको थियो ।

    त्यस्तै नेपाल आगमन गर्ने विदेशी नागरिकको हकमा भने नेपालमा रहेको विदेशी कुटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघ संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा उनीहरुको परिवारको सदस्यहरुले भने यात्रा गर्नुपूर्व ७२ घण्टा यताको पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने विभागले जनाएको छ ।

     

    124-693x768.jpg

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - ११:२५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij