Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


  • 6.8K
    Shares

    राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् ।

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन ।

     

    प्रकाशित मिति :माघ ४ २०७७ आइतवार - १३:३३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij