Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संवैधानिक इजलासमा पाखुरा सुर्कासुर्की सहितको चर्काचर्की भएपछी काटियो अडियो, यस्तो छ अबस्था  

संवैधानिक इजलासमा पाखुरा सुर्कासुर्की सहितको चर्काचर्की भएपछी काटियो अडियो, यस्तो छ अबस्था  


  • 7.7K
    Shares

    संवैधानिक इजलासमा पाखुरा सुर्कासुर्की सहितको चर्काचर्की भएपछी काटियो अडियो, यस्तो छ अबस्था  

    काठमाडौं । संवैधानिक इजलासमा चर्काचर्की पर्न थालेपछि नेपाल बार एशोसियन र सर्बोच्च अदालतभित्रै बहस सुन्न राखिएको भिडियो लाइभबाट अडियो काटिएको छ ।

    बरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति कार्यालयबाट आएको सक्कल पत्र किन फिर्ता पठाइयो भनेपछि शुरु भएको बहस विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले बोल्न थालेपछि चर्काचर्कीमा बदलिएको हो ।

    श्रेष्ठले प्रधानमन्त्री र न्यायाधीशहरुबीच भेट भएको र षड्यन्त्रको गन्ध आएको भनेर जनताले प्रश्न उठाएको बताएपछि बेन्चबाट यस्ता कुरा नउठाउन आदेश दिइएको थियो । तर, श्रेष्ठले अपुष्ट कुरालाई इजलासमा उठाएपछि सवाल-जवाफ चर्केको छ ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १६:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij