Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज (बैशाख २ गते) देखि सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

आज (बैशाख २ गते) देखि सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?


  • 3.7K
    Shares

    आज (बैशाख २ गते) देखि सिवाईसी नेपाल लघुवित्तको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

    सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (बैशाख २ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्दैछ ।

    लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो।

    लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

    सो आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :बैशाख २ २०७९ शुक्रवार - ०६:४४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij