Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साइप्रसले माग्यो नेपाली पुरुष र महिला कामदार, यस्तो छ सेवासुविधा

साइप्रसले माग्यो नेपाली पुरुष र महिला कामदार, यस्तो छ सेवासुविधा


  • 5.1K
    Shares

    साइप्रसले माग्यो नेपाली पुरुष र महिला कामदार, यस्तो छ सेवासुविधा

    काठमाडौं । साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । theo employment and travel ltd कम्पनीले ४ जना पुरुष र १ जना महिला गरी जम्मा ५ जना कामदारको माग गरेको हो ।

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले खान बस्नेतसहित तलब ६० हजार बढि पाउनेछ । इच्छुक कामदारले white pearl light manpower services pvt. ltd. को कार्यालय लाजिम्पाट काठमाडौंमा चैत्र २५ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

    प्रकाशित मिति :बैशाख १ २०७९ बिहिवार - ११:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij