Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रेम आलेद्धारा ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी

प्रेम आलेद्धारा ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी


  • 4.0K
    Shares

    प्रेम आलेद्धारा ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी
    images

    नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् ।

    भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् ।

    यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा उनले भने "निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।"

     

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १६:२७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij