२०८२ मंसिर ६ गते शनिवार
पछिल्लो २४ घण्टामा ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएन ।
मन्त्रालयका अनुसार अहिले देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij