Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सानेपामा काँग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सुरु

सानेपामा काँग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सुरु


  • 3.2K
    Shares

    सानेपामा  काँग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक  सुरु
    images

    नेपाली काँग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

    आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा डा.आरजु ठेउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् ।

    आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सार्नुपर्ने नारा, विकासका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । 

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १४:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij