Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दिलेन्द्र बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा

दिलेन्द्र बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा


  • 3.3K
    Shares

    दिलेन्द्र बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्रालयको जिम्मा
    images

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूको मन्त्रालय परिवर्तन हुने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गैरसांसद अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै बडूको मन्त्रालय परिवर्तन हुने भएको हो ।

    प्रधानमन्त्री देउवाले बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।

    AAAAA.png

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १३:३३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij